गण्डकीका मुख्यमन्त्री पाण्डे निवासमा फेरि आगजनी
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा गएराति फेरि आगजनी भएको छ। गएराति साढे २ बजेतिर अज्ञात व्यक्तिहरूको समूहले निवासमा प्रवेश गरेर आगो लगाएको हो । आगजनीबाट घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उक्त घरमा आगजनी भएको थियो । पूर्णरुपमा जल्न नपाएको उक्त घरमा गएराति अर्को समूह प्रवेश … Read more